SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

सर्वोच्चले गरेको फैसला सबैले स्वीकार्नुपर्छ, नेतृत्वको विषयमा अलमल छैन : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्।