SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०२:०८ PM · 1 मिनेट पढाइ

बाटो र भिरपाखामा मौरीका घार, मह बेचेरै लाखौँ आम्दानी

बैतडी, साउन ३० गते । घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट बनेका घार राख्न स्थान अभाव भएपछि बाटो तथा भिरमा पनि घारहरू राखिएका छन् ।