SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

गोरखामा एकै वर्षमा थपिए ६ पक्की पुल

गुणबहादुर रोका सुलीकोट, साउन ३० गते । गोरखाको सडक पुर्बाधार बिकासमा पछिल्लो एक वर्षमा उल्लेखनीय एकै वर्षमा ६ वटा पक्की पुल थपिएका छन् ।