SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

संकटमा देउडा सर्जक

ह्यामेला पेलो घाम सुकिली गजारीतँ फुल्दैर म लाउदै रौ वारभास्या हजारीर्‍याट्टी र्‍याट्टी फर्क छोर्‍याट्टी ...।२०४१ सालमा रेडियो नेपालको पुरानो स्टुडियोमा रेकर्ड गरिएको, पंक्तिकारद्वारा गाइएको माथिको गीतका संकलक जयकृष्ण जोशी तिमिल्सिना हुनुहुन्छ। देउडा गायनमा यो एउटा कालजयी गीत हो। अहिले पनि रेडियो नेपालले बेलाबेलामा यो गीत बजाएर गुन लगाएको छ। यही लोकप्रिय गीत ‘नन्दकृष्ण जोशीका लोकगीत’ नामक गीति क्यासेटमा समावेश गरिएको थियो।