SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्ड कपमा आठ टोली

साहारा लिम्बूफुङलिङ, साउन ३० गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठ वटै टोलीको टुङ्गो लागेको छ ।