SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

एसियाड पौडीको तयारी भारतमा

काठमाडौँ, साउन ३० गते । जापानमा असोज ३ गतेदेखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागि नेपाली पौडी खेलाडीको अन्तिम तयारी भारतमा हुने भएको छ ।