SHARE
लोक पथ · शनिबार ३० साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको खुद मुनाफा ८ अर्ब ८६ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति पुग्यो ?

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो ।