SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

अर्जुनी सर्पदंश उपचार केन्द्रबाट स्थानीय लाभान्वित

महेन्द्रनगर, साउन ३० गते । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् ।