SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ १२:४२ PM · 1 मिनेट पढाइ

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौँ, साउन ३० गते । उच्च अदालत मध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ ।