SHARE
लोक पथ · शनिबार ३० साउन २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

थानाभञ्ज्याङमा बस-भ्यान दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३ घाइते

काटमाठौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान करिब पौने ९ बजे टोखा–छहरे सडकखण्डमा रोकिराखेको बस अचानक गुडेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।