SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले गोरखाका दुई प्रमुख सडक अवरुद्ध

गुणबहादुर रोकासुलीकोट, साउन ३० गते। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गोरखाका दुई प्रमुख सडकखण्ड अवरुद्ध भएका छन्।