SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ११:५० AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

माउमेरे, साउन ३० गते । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।