परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
