SHARE
काठमाण्डुपाटी · शनिबार ३० साउन २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले दिए शुभकामना

काठमाण्डु – भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले समकक्षी नरेन्द्र मोदी, भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी