SHARE
काठमाण्डुपाटी · शनिबार ३० साउन २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

सन् २०४७ सम्म विकसित भारत बनाउने मोदीको घोषणा

काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो एक वर्षभित्र देशका १ करोड युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीप तालिम प्रदान गरिने घोषणा गरेका छन्। चिप, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटा सेन्टरका लागि आवश्यक ऊर्जा सुरक्षा सुनिश्चित गर्न आणविक ऊर्जासम्बन्धी शान्ति विधेयक पारित गरी आत्मनिर्भरतातर्फ कदम चालिएको मोदीले सम्बोधनमा बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी