सिद्धिचरण लोकमार्ग दुई लेनमा विस्तार गरिँदै
भक्तिविलास पोखरेल गाईघाट, साउन ३० गते । जीर्ण अवस्थामा रहेको कटारी ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अब दुई लेनमा विस्तार गरिने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
