समयको मौनता (कविता)
कुनै नाता सम्बन्ध जति नजिक भए पनिअधुरो, अधुरो र अपुरो खै ! के नमिले जस्तो थुप्रै बाटाहरू देखिन्छन् मोडमा पुगेपछितर कुन बाटो मंन्जिलमा पुग्ने हो थाहा नपाई आफैँ हराए जस्तो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
