SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ १०:१३ AM · 1 मिनेट पढाइ

कृषिमन्त्रीसँग उखुको अनुदान रकम माग

सर्लाही समाचारदातासर्लाही, साउन ३० गते । देशभरका उखु किसानले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग भेट गरी दुई वर्षअघिको बक्यौता अनुदान रकम माग गरेका छन् ।