SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

नारायणगढमा झडप हुँदा चार जना घाइते

बसन्त पराजुलीनारायणगढ, साउन ३० गते। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्।