नालाको सांस्कृतिक गौरव
मठमन्दिर, कला, संस्कृति र पुराना शैलीका घर संरक्षण गरेर नालालाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नु पर्छ । यसले नालावासीको आर्थिकस्तर उकास्न सहयोग पुग्ने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
