विपन्न र असहायको सहारा बन्दै गोरखा अस्पताल
गुणबहादुर रोकासुलीकोट, साउन ३० गते। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थामा रहेका विपन्न, असहाय तथा बेसहारा नागरिकका लागि गोरखा अस्पताल सहाराको केन्द्र बन्दै गएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
