SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

नगेन्द्रराज शर्मा सधैँका जवान

“सङ्घर्षका दिन बिते होलान्, अचानो भएर सँगै उभिन्थ्यो भीमकाय पहाड सानो भएर समस्याको बतास चल्थ्यो निरन्तर चल्न त सामुन्ने हुन्थे नगेन्द्र दाइ सबैको छानो भएर ।