ब्युँतियो सप्तपाताल
निकै लामो सङ्घर्ष र मुद्दामामिलापछि अन्ततः सप्तपाताल पोखरी ब्युँतिएको छ । ललितपुर महानगरपालिका–१५ मा पर्ने यो पोखरीले एक हजार छ सय वर्षभन्दा बढीको इतिहास बोकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
