मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न
एजेन्सी । सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको बलियो वृद्धि देखिएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ४७.८ अर्ब रिंगिट (११.६८ अर्ब अमेरिकी डलर) बराबरको निर्माण कार्य सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
