SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ ०३:१९ AM · 1 मिनेट पढाइ

पाकिस्तानी विदेशमन्त्रीद्वारा ‘इस्लामावाद समझदारी’ कार्यान्वयनमा जोड

एजेन्सी । पाकिस्तानी उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इशाक डारले अमेरिकाका कार्यवाहक राजदुत (चार्ज डी’अफेयर्स) नेटली ए. बेकरसँगको भेटवार्तामा गत जुन १८ मा हस्ताक्षर गरिएको ‘इस्लामावाद समझदारी पत्र’ लाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।