SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ ०३:२७ AM · 1 मिनेट पढाइ

इजिप्ट र पाकिस्तानका विदेशमन्त्रीबीच द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल

एजेन्सी । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाती र पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारबीच शुक्रवार टेलिफोन वार्ता भएको छ । सो क्रममा उनीहरूले पछिल्लो क्षेत्रीय विकासक्रम, तनाव न्युनिकरणका प्रयास र क्षेत्रीय सुरक्षा व्यवस्थाका विषयमा विस्तृत छलफल गरे ।