SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

क्षतिपूर्ति पाउने आसमै बित्यो तेह्र वर्ष

खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), साउन ३० गते । विसं २०७० असार २ गते राती महाकाली नदीमा आएको बाढीका कारण पीडित बन्न पुगेकाले सरकारसँग क्षतिपूर्ति तथा राहतका माग गर्दै आएका छन् ।