SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

म्याग्दीमा पाँच वर्षमा एक हजार ५०३ जनाको सम्बन्ध विच्छेद

ठाकुरप्रसाद आचार्यम्याग्दी, साउन ३० गते। म्याग्दीमा पछिल्लो पाँच वर्षमा एक हजार ५०३ जनाले वैवाहिक सम्बन्ध विच्छेद गरेका छन्।