SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

बगायो घर र पुल

खलङ्गा समाचारदाताजाजरकोट, साउन ३० गते । जाजरकोटमा बिहीबारको अविरल वर्षापछि आएको बाढीले स्थानीयका घरटहरा साथै झोलुङ्गे पुल बगाएको छ ।