बाइस किलो यार्चा निकासी
मुगु समाचारदातामुगु, साउन ३० गते । जिल्लाको माथिल्लो मुगुको पाटन क्षेत्रमा यार्चागुम्बा सङ्कलन सकिएको छ । जिल्लाबाट २२ किलो यार्चागुम्बा निकासी भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
