बजार मूल्यभन्दा महँगोमा मल बिक्री गरेको आरोपमा चार पक्राउ
सन्तोष दहितदाङ, साउन ३० गते। बजार मूल्यभन्दा बढी मूल्यमा डीएपी र युरिया मल बिक्री गरेको आरोपमा दाङमा चार जना पक्राउ परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
