SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

फिदिमका अधिकांश मासु पसल मापदण्डविपरीत

राधा लुइटेलफिदिम, साउन ३१ गते। पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत रहेको पाइएको छ।