SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

एक वर्षमा पाँच झोलुङ्गे पुल निर्माण, चार अन्तिम चरणमा

राजन रावतहुम्ला, साउन ३० गते। जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा निर्माण सुरु भएका पाँच वटा नयाँ झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।