SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

चालु वर्षलाई कानुन निर्माणको वर्ष बनाइने : महान्यायाधिवक्ता कँडेल

रामकृष्ण बोहराबागलुङ, साउन ३० गते। नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले चालु आर्थिक वर्षलाई सरकारले कानुन निर्माणको वर्षका रूपमा अघि बढाउने बताउनुभएको छ।