SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

चार भाषामा ‘प्रतिवैरम’

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३० गते । नेपालको तराई भागमा बढ्दो राजनीतिक घटना र अपराधका घटनालाई कथामा बुनेर चलचित्र ‘प्रतिवैरम’ निर्माण गरिएको छ ।