SHARE
गोरखापत्र · शनिबार ३० साउन २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

तृप्तिको स्वरमा ‘बैँस जोवन’

काठमाडौँ, साउन ३० गते । गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘बैँस जोवन’ बोलको गीत सार्वजनिक भएको छ । आनन्द पौडेलले लेख्नुभएको गीतमा मायाप्रेमको आत्मीय अनुभूति झल्कन्छ ।