SHARE
काठमाण्डुपाटी · शनिबार ३० साउन २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

निगमले आज काठमाण्डुका विभिन्न ठाउँबाट ग्यास वितरण गर्दै (सूचनासहित)

काठमाण्डु – खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले काठमाण्डुका विभिन्न स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डु र नेपाल आयल निगमको समन्वयमा शनिबार काठमाण्डुका विभिन्न बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास सिलिण्डर बिक्री गरिनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी