हलमा ‘लज्जावती’
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ३० गते । शुक्रबारबाट नेपाली चलचित्र ‘लज्जावती’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । चलचित्र मायाप्रेममा आउने उतारचढावको कथामा आधारित छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
