रेसुङ्गामा मकैको डाँठबाट बनेको खुदोको परीक्षण
रमेश विश्वकर्मागुल्मी, साउन ३० गते। रेसुङ्गा नगरपालिकाले पहिलो पटक मकैको डाँठबाट रस निकालेर खुदो बनाउने प्रविधिको परीक्षण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
