भोजपुरको डाँडागाउँमा ‘एक घर, एक धारा’को पहुँच
भोजपुर । भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ । ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीय वासीलाई बाह्रै महिना खानेपानीको सुविधा उपलब्ध भएको हो । घरघरमा धारा पुगेपछि स्थानीय वासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
