SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ११:३६ PM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याएको सामानसहित दुई जना नियन्त्रणमा

इमान सिं रानारामपुर (पाल्पा) साउन २९ गते । पाल्पामा भन्सार छलेर ल्याएको चार लाख ७५ हजार मूल्य बराबरको सामानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।