SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०४:२३ PM · 1 मिनेट पढाइ

सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडाइ

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणलाई लिएर कडाइ गरेको छ । वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल लागु भइरहेको मापदण्डको कार्यान्वयनमा कडा गरेको हो ।