SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०२:३३ PM · 1 मिनेट पढाइ

देशका सबै ठूला परिवर्तन कांग्रेसकै नेतृत्वमा भएका हुन् : शेरबहादुर देउवा

काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले के गर्‍यो भन्ने बुझ्न २००७ साल अघिको अवस्था हेर्नु पर्ने बताएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले सबै परिवर्तनगामी आन्दोलन कांग्रेसकै नेतृत्वमा भएको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी