SHARE
गोरखापत्र · शुक्रबार​ २९ साउन २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

सिरुबारी पहिरोः बेनी–जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी, साउन २९ गते । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने कालीगण्डकी कोरिडोरको बेनी(जोमसोम(कोरला सडकको मुख्य चुनौती बनेको छ ।