SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २९ साउन २०८३ ०१:२८ PM · 1 मिनेट पढाइ

आफू कुनै गुटमा नरहेको र पार्टी एकता चाहने मान्छे भएको गच्छदारकाे भनाइ

काठमाण्डु– नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले आफू कुनै गुटमा नरहेको स्पष्ट पारेका छन् । कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा बोल्दै उनले आफू पार्टी एकता चाहने मान्छे भएको बताएका हुन् । उनले भने ‘साउन ६ गते म बडो दुविधामा थिएँ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी