भोलि काठमाडौंका यी स्थानमा ग्यास वितरण गरिने
काठमाडौं । नेपाल आयल निगमले साउन ३० गते शनिबार (भोलि) काठमाडौंका विभिन्न स्थानमा ग्यास वितरण गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा निगमले खाना पकाउने एलपी ग्यासको अभाव देखिएका उपभोक्ताहरुलाई ग्यास उपलब्ध गराउन लागेको हो ।
