जंगलमा भेटियो भरुवा बन्दुक
नवीनराज कुइँकेललमजुङ, साउन २९ गते । लमजुङको मध्यनेपाल नगरपालिका –७ महाखोलास्थित सार्वजनिक जंगलबाट प्रहरीले दुई थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
