गगन भाई हुन्, मलाई सभापति भन्नै मन छैन : कृष्ण सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति गगन थापालाई गल्ती महसुस गरेर अघि बढ्नुपर्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता कोइरालाले सो आग्रह गरेका हुन् ।
