इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने
जकार्ता, साउन २९ गते । इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा बढी सरकारी स्वामित्वका उद्यम बन्द गर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
