नेप्से परिसूचक ७ अङ्कले घट्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक आज ७.३७ अङ्कले घटेर २ हजार ६४३.८३ मा झरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
